दलेल

Romanized: dalel, dalela

सेनामा भर्ना भएका नयाँ जवानहरूलाई दिइने तालिम; सिपाहीहरूको तालिम; कवाजको अभ्यास वा प्रशिक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी ड्रिल]

1
सेनामा भर्ना भएका नयाँ जवानहरूलाई दिइने तालिम; सिपाहीहरूको तालिम; कवाजको अभ्यास वा प्रशिक्षण।

सम्बन्धित शब्दहरू