अबाटो लाग्नु
Romanized: abaato laagnu, abaato lagnu, abato laagnu, abato lagnu
दुर्व्यसनतिर लाग्नु; बिग्रन थाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
दुर्व्यसनतिर लाग्नु; बिग्रन थाल्नु।