बाटो लाग्नु

Romanized: baato laagnu, baato lagnu, bato laagnu, bato lagnu

बुद्धि सप्रनु सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
बुद्धि सप्रनु
२.
बेरोकटोक अगाडि बढ्नु।
३.
लक्ष्यतिर अगाडि बढ्नु; सरासर हिँड्नु।

सम्बन्धित शब्दहरू