बाटो खर्च
Romanized: baato kharcha, baato kharch, bato kharcha, bato kharch
बाटो हिँड्दा खानपान, सवारी आदिमा लाग्ने वा लिइने खर्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बाटो हिँड्दा खानपान, सवारी आदिमा लाग्ने वा लिइने खर्च।