पेस्की खर्च
Romanized: peski kharcha, peski kharch, peshki kharcha, peskee kharcha
पछि काम परेका बेलामा खर्च गर्नका निम्ति पहिले नै छुट्ट्याइएको वा दिइएको खर्च; पेस्कीका रूपमा स्वीकृत गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पछि काम परेका बेलामा खर्च गर्नका निम्ति पहिले नै छुट्ट्याइएको वा दिइएको खर्च; पेस्कीका रूपमा स्वीकृत गरिएको खर्च।