पेस

Romanized: pes, pesha, pesh, pesa

कुनै व्यक्ति वा अड्डाअदालतका समक्ष कुनै कागजपत्र आदि प्रस्तुत गर्ने काम; अगिल्तिर ल्याउने काम; उपस्थित गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी पेश]

१.
कुनै व्यक्ति वा अड्डाअदालतका समक्ष कुनै कागजपत्र आदि प्रस्तुत गर्ने काम; अगिल्तिर ल्याउने काम; उपस्थित गर्ने काम।
२.
जाहेर गर्ने काम; जाहेरी।
३.
(विशेषण) पेस गरिएको।

सम्बन्धित शब्दहरू