पेसा
Romanized: pesaa, pes, peshaa, pesha
जीवनयापनका निम्ति अँगालिएको मुख्य काम; जीविकाका निम्ति गरिने काम; इलम, व्यवसाय वा उद्योग; उद्यम; धन्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी पेशा]
1
जीवनयापनका निम्ति अँगालिएको मुख्य काम; जीविकाका निम्ति गरिने काम; इलम, व्यवसाय वा उद्योग; उद्यम; धन्दा।