पेसाकर्मी
Romanized: pesaakarmi, pesaakarmee, peshaakarmi, pesakarmee
खास पेसा वा व्यवसायमा लागेको व्यक्ति; व्यवसायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पेसा+कर्मी]
१.
खास पेसा वा व्यवसायमा लागेको व्यक्ति; व्यवसायी।
२.
पेसा गर्ने; व्यवसायी।