जुत्ताकर्मी
Romanized: juttaakarmi, juttaakarmee, juttakarmee, juttakarmii
जुत्ता बनाउने पेसा भएको एक जात; सार्की। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
जुत्ता बनाउने पेसा भएको एक जात; सार्की।
२.
जुत्ता बनाउने व्यवसायी।