उपाकर्म
Romanized: upaakarma, upaakarm, upakarm, upakarma
व्रतबन्ध आदि संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उप+कर्म]
१.
व्रतबन्ध आदि संस्कार।
२.
शुभकार्यको प्रारम्भ।