उपाख्यान
Romanized: upaakhyaana, upaakhyaan, upaakhyana, upakhyaana
पुरानो कथा; प्राचीन वृत्तान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुरानो कथा; प्राचीन वृत्तान्त।
२.
ठुलो कथाअन्तर्गत रहने सानो कथा।
३.
उखान।