अन्वाख्यान

Romanized: anvaakhyaana, anvaakhyaan, anvaakhyana, anvakhyaana

अरूले भनेको कुरा दोहोर्‍याएर भन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अनु+आख्यान]

1
अरूले भनेको कुरा दोहोर्‍याएर भन्ने काम।

सम्बन्धित शब्दहरू