उपधर्म
Romanized: upadharm, upadharma
कुनै प्रमुख धर्मभित्र रहेको वा गाँसिएको अर्को गौण वा सानो धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै प्रमुख धर्मभित्र रहेको वा गाँसिएको अर्को गौण वा सानो धर्म।