चूडाकर्म
Romanized: chudaakarma, chudaakarm, chudakarma, chudakarm
ब्राह्मण वा छेत्री जातिका कुमारको गर्भे केश काट्ने संस्कार; चौलकर्म; छेवर; चूडाकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्राह्मण वा छेत्री जातिका कुमारको गर्भे केश काट्ने संस्कार; चौलकर्म; छेवर; चूडाकरण।