चूडा
Romanized: chudaa, chuda, chud, choodaa
व्रतबन्धमा वटुको कपाल खौरँदा गरिने कर्मविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
व्रतबन्धमा वटुको कपाल खौरँदा गरिने कर्मविशेष।
२.
टुपी।
३.
सिउर।
४.
शिखर; चुली; टाकुरो।