चूडाकरण
Romanized: chudaakarana, chudaakaran, chudakarana, chudakaran
ब्राह्मण वा छेत्री जातिका कुमारको गर्भे केश काट्ने संस्कार; चौलकर्म; छेवर; चूडाकर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ब्राह्मण वा छेत्री जातिका कुमारको गर्भे केश काट्ने संस्कार; चौलकर्म; छेवर; चूडाकर्म।