अपाकरण

Romanized: apaakarana, apaakaran, apakaran, apakarana

छुट्ट्याउने काम; भिन्नै पार्ने काम; हटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छुट्ट्याउने काम; भिन्नै पार्ने काम; हटाउने काम।
२.
निको पार्ने काम।
३.
निराकरण।
४.
फर्स्योट; चुक्ता।

सम्बन्धित शब्दहरू