चूडामणि

Romanized: chudaamani, chudamani, choodaamani, choodamani

शिरमा लगाइने मणिजडित विशेष प्रकारको आभूषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शिरमा लगाइने मणिजडित विशेष प्रकारको आभूषण।
२.
(विशेषण) शिरमा राखिने मणिसमान योग्य; अति उत्तम।

सम्बन्धित शब्दहरू