मणि

Romanized: mani

अत्यन्त; मूल्यवान्, चम्किलो पत्थर; रत्न; जवाहिरात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अत्यन्त; मूल्यवान्, चम्किलो पत्थर; रत्न; जवाहिरात।
२.
सुयोग्य र श्रेष्ठ व्यक्ति।
३.
भगाङ्कुर; स्त्रीमणि।
४.
पुरुषका जननेन्द्रियका टुप्पाको छत्राकार कामोत्तेजक अवयव; पुम्मणि; टेप्रो।

सम्बन्धित शब्दहरू