मणिपूर
Romanized: manipur, manipoora, manipoor, manipuur
शरीरमा कल्पना गरिने षट्चक्रमध्ये नाभिस्थानमा रहने र डकारदेखि फकारसम्मका दश वर्णहरूको पुष्प हुने, हठयोगमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शरीरमा कल्पना गरिने षट्चक्रमध्ये नाभिस्थानमा रहने र डकारदेखि फकारसम्मका दश वर्णहरूको पुष्प हुने, हठयोगमा प्रयुक्त तेस्रो चक्र; षट्चक्रमध्ये एक।
२.
दामी रत्नहरू जडिएको चौबन्दी चोलो।
३.
नाइटो; नाभि।