मणिधर
Romanized: manidhar, manidhara
मणि हुने जातको सर्प; नाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मणि हुने जातको सर्प; नाग।
२.
मणि भएको (सर्प)।