चिन्तामणि
Romanized: chintaamani, chintamani, cintaamani, cintamani
सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सम्पूर्ण मनोकामना पूरा गरिदिने एक काल्पनिक रत्न।
२.
अबाध ज्ञान प्राप्त गराइदिने सरस्वतीको एक मन्त्र।