चिन्ता

Romanized: chintaa, chinta, chint, cint

पिर; सुर्ता; फिक्री; परवाह; ध्याउन्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पिर; सुर्ता; फिक्री; परवाह; ध्याउन्ना।
२.
चिन्तन; विचार।
३.
धामीले रोग वा दोष छुट्ट्याउन ढ्याङ्ग्रो ठटाएर गर्ने क्रियाकलाप, धमेली।
४.
साहित्यशास्त्रका अनुसार एक सञ्चारी भाव।

सम्बन्धित शब्दहरू