चिन्ताग्रस्त
Romanized: chintaagrasta, chintaagrast, chintagrasta, chintagrast
मनमा चिन्ता भरिएको; चिन्ताले ग्रस्त; चिन्तित; चिन्तातुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत चिन्ता+ग्रस्त]
1
मनमा चिन्ता भरिएको; चिन्ताले ग्रस्त; चिन्तित; चिन्तातुर।