कुण्ठाग्रस्त

Romanized: kunthaagrasta, kunthaagrast, kunthagrast, kunthaagrashta

लज्जा, सङ्कोच आदिले प्रगति गर्न नसकेको; प्रतिभा नफुरेको; कुण्ठाले युक्त; कुण्ठित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
लज्जा, सङ्कोच आदिले प्रगति गर्न नसकेको; प्रतिभा नफुरेको; कुण्ठाले युक्त; कुण्ठित।

सम्बन्धित शब्दहरू