जराग्रस्त
Romanized: jaraagrasta, jaraagrast, jaragrast, jaraagrashta
बुढ्याइँले धडेको; बुढो भएको; जरातुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बुढ्याइँले धडेको; बुढो भएको; जरातुर।