चूडान्त
Romanized: chudaanta, chudaant, chudanta, chudant
चुलिएको स्थिति; उच्चतम विन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चूडा+अन्त]
१.
चुलिएको स्थिति; उच्चतम विन्दु।
२.
समापन।