पेसिनु
Romanized: peshinu, pesinu
पेस गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कर्मवाच्य क्रिया [पेस्+इ+नु]
१.
पेस गरिनु।
२.
(अकर्मक क्रिया)
पेस हुनु।