केसिनु

Romanized: keshinu, kesinu

केस्राहरू छु‌ट्टिनु; केस्राकेस्रा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [केस्रो+इ+नु]

1
केस्राहरू छु‌ट्टिनु; केस्राकेस्रा पर्नु।

सम्बन्धित शब्दहरू