केसरी Romanized: kesaree, keshari, kesharee, kesharii हे. केशरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. केशरी। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण [संस्कृत] १. पूजामा प्रयोग गरिने केसर मिलाएर घोटिएको चन्दन; केसरी। २. बादी जातिको एक थर। ३. सिंह। ४. केसर हुने; केसर भएको। सम्बन्धित शब्दहरू केसर केसरिया केसर्याक केसरनामा गर्भकेसर गुनकेसरी नरकेसरी नागकेसर