केसरिया
Romanized: kesariyaa, kesariy, keshariyaa, keshariya
केशरका रङको; रातो र पहेंलो मिसिएजस्तो रङ भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [केसर इया]
1
केशरका रङको; रातो र पहेंलो मिसिएजस्तो रङ भएको।