सरिया
Romanized: sariyaa, sariy, shariyaa, shariya
सरिया (sariyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सरिया(१)
(नाम)
1.
मारवाडी समुदायको एक थर।
सरिया(२)
(नाम [अस.])
1.
चामल, तरकारी धुन, पखाल्न उपयोग गरिने ठुलो मुख भएको भाँडो।