केसर Romanized: kesar, keshara, keshar, kesara हे. केशर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश नाम 1 हे. केशर। प्रज्ञा नेपाली बृहत् शब्दकोश नाम [संस्कृत] १. कुङ्कुम; किञ्जल्क। २. फूलभित्र हुने पराग र मकरन्दले युक्त मसिनो कोमल भुवा; केसर। ३. सानो भुईँझारमा फुल्ने फूलमा हुने सुगन्धी पहेँलो केस्रा; केसर। ४. सिंह, घोडा आदिका घिच्रामाथि हुने लामा लामा रौँ; याल; जगर। सम्बन्धित शब्दहरू केसरी केस केसर्याक केसरिया केसरनामा केसौर तेसर प्रेसर