प्रेसर

Romanized: presar, preshara, preshar, presara

विशेष जोड; दबाब; चाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

१.
विशेष जोड; दबाब; चाप।
२.
जोड वा बल गर्ने; थिचाइ गर्ने; बल वा चाप पर्ने वा पार्ने।

सम्बन्धित शब्दहरू