प्रेसरकुकर

Romanized: presarakukar, presharakukara, presharakukar, presarakukara

ढकनी वा बिर्को बलियोसँग लगाएर बाफ उम्लन नदिई चाँडोभन्दा चाँडो खाद्यपदार्थ पकाउने एक खालको बिर्केभाँडो;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी]

1
ढकनी वा बिर्को बलियोसँग लगाएर बाफ उम्लन नदिई चाँडोभन्दा चाँडो खाद्यपदार्थ पकाउने एक खालको बिर्केभाँडो; बाफौंडी।

सम्बन्धित शब्दहरू