त्रिशङ्कुकरण
Romanized: trishangkukarana, trishangkukaran, trisangkukarana, trishankukarana
कावा खुवाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कावा खुवाइ।
२.
राजा त्रिशङ्कुझैँ आकाशमा लट्किने कार्य।