त्रिशङ्कु

Romanized: trishangku, trisangku, trishanku, trisanku

त्रिशङ्कु (trishangku) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

त्रिशङ्कु(१)

(विशेषण [संस्कृत])
१..
काकाकुल।
२..
कुनै धर्म वा पहिचान नभएको व्यक्ति।
३..
बिरालो।
४..
लाटोकोसेरो।
५..
सलह।
६..
कावा खाएको।

त्रिशङ्कु(२)

(नाम [संस्कृत])
1.
विश्वामित्रले आफ्नो तपोबलले सशरीर स्वर्गतर्फ पठाइदिएका तर इन्द्रले स्वर्ग पुग्न नपाउँदै धकेलिदिएकाले विश्वामित्रले त्यहीँ रोकिदिएकाले त्यहाँदेखि त्यहीँ अट्किई रहेको विश्वास गरिने पुराणप्रसिद्ध सूर्यवंशी हरिश्चन्द्रका पिता।

त्रिशङ्कु(३)

(नाम)
1.
अधरमा लट्केको; न त भुईँ न त आकाश भई बिचमा रहेको।

सम्बन्धित शब्दहरू