प्रेस
Romanized: pres, presha, presh, presa
किताब, समाचार आदि छाप्ने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ]
१.
किताब, समाचार आदि छाप्ने यन्त्र।
२.
उक्त यन्त्रसमेत भएको छपाइघर; मुद्रणालय।
३.
पटुवा आदिको ठुलो गाँठलाई थिचेर छरितो तुल्याउने एक यन्त्र; जुटप्रेस।
४.
त्यसरी थिच्ने र अँचेट्ने कुनै पनि यन्त्र।
५.
समाचार।
६.
समाचारपत्र।