कङ्ग्रेस

Romanized: kanggresa, kanggres, kanggresha, kangres

कुनै सङ्गठन अथवा समुदायविशेषका प्रतिनिधिहरूको ठुलो जमघट वा विशेष बैठक; सदन; काङ्ग्रेस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
कुनै सङ्गठन अथवा समुदायविशेषका प्रतिनिधिहरूको ठुलो जमघट वा विशेष बैठक; सदन; काङ्ग्रेस।
२.
कुनै राजनीतिक उद्देश्यका निम्ति सङ्गठित संस्था वा दलविशेष।
३.
सम्मेलन।

सम्बन्धित शब्दहरू