काङ्ग्रेसी
Romanized: kaanggresi, kanggresi, kaangresi, kaanggresee
काङ्ग्रेस पार्टीको सदस्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
काङ्ग्रेस पार्टीको सदस्य।
२.
काङ्ग्रेसको; काङ्ग्रेससम्बन्धी।