आर्टिकेसी
Romanized: aartikesi, aartikesee, aartikeshi, artikesee
मरिन्गे; तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झैँ फल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मरिन्गे; तीनचार मिटर अग्लो हुने, सेतो र चिल्लो बोक्रा हुने, हरिया ससाना फूल फुल्ने, कालो सिस्नुका झैँ फल लाग्ने आर्टिकेसी समूहको एक बोट।