ब्रिफकेस

Romanized: briphakes, brifakesa, brifakes, briphakesha

कागजपत्र, किताब आदि राख्न हुने, प्रायः हातमा झुन्ड्याएर बोक्न मिल्ने छरितो बाकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आ.]

1
कागजपत्र, किताब आदि राख्न हुने, प्रायः हातमा झुन्ड्याएर बोक्न मिल्ने छरितो बाकस।

सम्बन्धित शब्दहरू