केस

Romanized: kes, kesha, kesh, kesa

हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
हल्का वस्तु राख्ने कपडा, छाला आदिको बाकस।
२.
झगडा; मुद्दा।
३.
रोग वा रोगीको स्थिति।
४.
छापिने टाइपका अक्षरहरू राखिने खुला खण्डेदार बाकस।

सम्बन्धित शब्दहरू