केसामी

Romanized: kesaami, kesaamee, keshaami, kesamee

मुन्धुमअनुसार तिगेन्जङ्नाका जुम्ल्याहा छोरा (तिगेन्जङ्नाका दाजु केसामी र भाइ नाम्सामी जन्मिए। केसामी बाघ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [लिम्बू भाषा]

1
मुन्धुमअनुसार तिगेन्जङ्नाका जुम्ल्याहा छोरा (तिगेन्जङ्नाका दाजु केसामी र भाइ नाम्सामी जन्मिए। केसामी बाघ थियो भने नाम्सामी मान्छे। केसामीले नाम्सामीलाई खान खोजिरहन्थ्यो)।

सम्बन्धित शब्दहरू