असामीप्य

Romanized: asaamipya, asaamipy, asamipy, asaameepya

धेरै परको स्थितिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
धेरै परको स्थितिमा।
२.
सामीप्यभन्दा परको स्थिति।
३.
सामीप्यभन्दा पर रहेको; टाढाको;दुई भिन्न ठाउँको;समय, सम्बन्ध आदिका दृष्टिले नजिक नभएको;धेरै परको।

सम्बन्धित शब्दहरू