असामी
Romanized: asaami, asaamee, ashaami, asamee
साहुसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी आसामी]
१.
साहुसित रिन लिने मानिस; कर्जा लिने मानिस; कर्जदार।
२.
रिन लिनेदिने काम।
३.
स्याहा, स्रेस्ता, लेख आदिमा महल छुट्याई तल लेखिने कलम।