असामयिक

Romanized: asaamayika, asaamayik, asamayik, ashaamayika

ठिक समयमा नभएको वा नहुने; कुयामको; बेमौकाको; सामान्यत; तोकिएको वा मानिएको अवधि भोग्न नपाएको (जागिर, निधन आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
ठिक समयमा नभएको वा नहुने; कुयामको; बेमौकाको; सामान्यत; तोकिएको वा मानिएको अवधि भोग्न नपाएको (जागिर, निधन आदि)।

सम्बन्धित शब्दहरू