सामयिक

Romanized: saamayika, saamayik, samayik, shaamayika

समय सुहाउँदो; समयका दृष्टिले उपयुक्त; समयानुकूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समय सुहाउँदो; समयका दृष्टिले उपयुक्त; समयानुकूल।
२.
नियत समयमा गरिने; ठिक समयमा हुने।
३.
समयको; बेलाबखतको।

सम्बन्धित शब्दहरू