सामय
Romanized: saamaya, saamay, samay, shaamaya
रोगी; अस्वस्थ। तुल. निरामय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रोगी; अस्वस्थ। तुल. निरामय।