साम

Romanized: saama, saam, sam, shaama

ऋक्, यजुः, साम र अथर्व - चार वेदमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ऋक्, यजुः, साम र अथर्व - चार वेदमध्ये एक।
२.
वेदमा गाइने मन्त्र; सामवेदका कण्डिका।
३.
कूटनैतिक चार उपाय- साम, दान, दण्ड, भेदमध्ये एक।
४.
प्रिय वचन; मिठो बोली।

सम्बन्धित शब्दहरू